ne_tn/gen/46/16.md

1.5 KiB

सेफोन ... हाग्‍यी, शूनी ... यसबोन, एरी, अरोदी ... अरेली ... यिम्‍ना ... यिश्‍वा, यिश्‍वी ... बरीआ ... बरीआ ... हेबेर ... मल्‍कीएल

यी मानिसहरूका नामहरू हुन् । ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-names)

सेरह

यो एउटी स्‍त्रीको नाम हो । ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-names)

जिल्‍पा

यो लेआकी कमारीको नाम हो । उत्‍पत्ति-२९:२४ मा तपाईंले यो नाम कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनले याकूबको निम्ति जम्‍मा सोह्र जना छोरा जन्माइन्

यसले जिल्‍पाबाटका १६ छोराछोरीहरू, नातिहरू र पनातिहरू जनाउँछन् । ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद