ne_tn/gen/45/27.md

1.0 KiB

तिनले याकूबलाई बताइदिए

"तिनीहरूले याकूबलाई बताए"

योसेफले तिनीहरूलाई भनेका सबै कुरा तिनले

"योसेफले तिनीहरूलाई भनेका सबैकुरा"

तिनीहरूका पिता याकूबको होस फर्क्यो

"होस" शब्‍दले सिङ्‍गो व्‍यक्‍तिलाई जनाउँछ । अर्को अनुवाद : "तिनीहरूका पिता याकूब निको भए ।" वा "तिनीहरूका पिता याकूब निकै उत्साहित भए ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद