ne_tn/gen/45/12.md

1.3 KiB

तिमीहरूका आँखाले देखेका छौ र मेरा भाइ बेन्यामीनले पनि देखेका छन्

"आँखा" शब्‍दले सम्‍पूर्ण व्‍यक्‍ति मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद : "तिमीहरू सबै र बेन्‍यामीनले देख्‍न सक्‍छौ ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-synecdoche)

मैले मिश्रमा हासिल गरेको इज्जत

"मिश्रमा मानिसहरूले मलाई कसरी उच्‍च सम्‍मान गर्छन् ।"

मेरा पितालाई ल्याओ

"कनानबाट मिश्र जानेबारे कुरा गर्दा "ल्‍याओ" शब्‍द प्रयोग गर्नु सामान्‍य कुरा थियो । अर्को अनुवाद: "मेरा पितालाई यहाँ मकहाँ"

शब्द अनुवाद