ne_tn/gen/45/09.md

2.0 KiB

मेरा पिताकहाँ गएर

मिश्रबाट कनान जाने कुरा गर्दा "गएर" वाक्‍यांश प्रयोग गर्नु सामान्‍य कुरा थियो । अर्को अनुवाद : "मेरा पिताकहाँ फर्की गएर ।"

उहाँलाई यसो भन, तपाईंका छोरा योसेफ यसो भन्छन्, 'परमेश्‍वरले ... तपाईंसित भएका सबै

यो तीन तह भएको एउटा कथन हो । यसलाई दुई तहमा सरल बनाउन सकिन्‍छ । अर्को अनुवाद : "मैले यो भने भनी तिनलाई भन : 'परमेश्‍वरले ... तपाईंसित भएका सबै ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

मकहाँ आउन

कनानबाट मिश्र जाने कुरा गर्दा "आउन" वाक्‍यांश प्रयोग गर्नु सामान्‍य कुरा थियो । अर्को अनुवाद : "यहाँ मकहाँ आउन ।"

दरिद्रतामा जानेछन्

यसले "दरिद्रता" को बारेमा बताउँछ कि मानौँ यो नै गन्‍तव्य थियो । अर्को अनुवाद : "कमजोर हुनु" वा "भोक्भोकै मर्नु" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद