ne_tn/gen/44/01.md

1.4 KiB

सामान्य जानकारी:

यसले कथामा नयाँ घटनाको सुरुआत गर्छ । सम्भवतः यो भोजपछिको अर्को बिहानी हो ।

तिनको घरको भण्डारे

"भण्डारे" योसेफको घरेलू कामकाजको व्यवस्थापन गर्न जिम्मेवार थियो ।

हरेकको बोराको मुखमा

"हरेकको बोरामा"

हरेकको बोराको मुखमा

"हरेकको बोरामा"

मेरो चाँदीको कचौरा ... हालिदेऊ

"मेरो चाँदिको कचौरा हालिदेऊ"

कान्छोको बोराको मुखमा

यहाँ "भाइ" शब्द बुझिन्छ । अर्को अनुवाद‍ः "कान्छो भाइको बोरामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद