ne_tn/gen/42/09.md

1.8 KiB

तिमीहरू जासुस हौ

जासुसहरू यस्ता मानिसहरू हुन जसले एउटा देशलाई सहयोग गर्न अरू कुनै देशको गोप्य रूपमा जानकारी लिन प्रयास गर्छन् ।

तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ

स्पष्‍टसँग पुरा अर्थलाई लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तिमीहरू हामीलाई आक्रमण गर्न हामीले हाम्रो देशलाई सुरक्षा नदिएका ठाउँहरू पत्ता लगाउन तिमीहरू आएका हौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

हजुर

यो कसैलाई आदरका साथ सम्बोधन गर्ने एउटा तरिका हो ।

तपाईंका दासहरू

दाजुहरूले आफैलाई "तपाईका दासहरू" भनेर बताएका छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवाद‍ः "हामी, तपाईका दासहरू" वा "हामीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

शब्द अनुवाद