ne_tn/gen/41/55.md

2.5 KiB

सारा मिश्र अनिकालले तडपिँदा

यहाँ "मिश्र"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "सबै मिश्रीहरू भोकले तडपिँदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अनिकालले पुरै देशलाई ढाकेको थियो

अर्को अनुवाद‍ः "अनिकाल देशभर फैलिएको थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे

यहाँ "योसेफ"ले योसेफका सेवकहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः " योसेफले आफ्ना सेवकहरूलाई सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेच्‍न लगाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

सबै देश ... मिश्रमा आउँदै थिए

यहाँ "देश"ले सबै मुलुकबाटका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "वरिपरिका सबै मुलुकबाट मानिसहरू ... मिश्रमा आउँदै थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सारा संसारमा

"संसारभरि" । अनिकालद्वारा असर परेका मिश्री व्यापार क्षेत्रका हिस्सा भएका सबै व्यापार साझेदार र राष्‍ट्रहरू अन्‍नको लागि मिश्रमा आएका हुनसक्छन् ।

शब्द अनुवाद