ne_tn/gen/41/53.md

854 B

सबै देशहरूमा

कनान देश सहित मिश्रबाहिर भएका वरिपरिका राष्ट्रहरूमा ।

तर मिश्र देशमा भने अनाज थियो

यसले देखाउछ कि योसेफले आफ्ना मानिसहरूलाई सात असल वर्षको समयमा अनाज भण्डार गर्न दिएको आदेशको कारण त्यहाँ अनाज थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद