ne_tn/gen/41/48.md

1.8 KiB

तिनले ... सङ्कलन गरी ... तिनले ... राखे

यहाँ "तिनले"ले योसेफका सेवकहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "योसेफले आफ्ना सेवकहरूलाई ... सङ्कलन गर्न आदेश दिई ... तिनीहरूले ... राखे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

योसेफले अन्‍नको भण्डारण समुद्रको बालुवासरह गरे

अन्‍नको ठूलो मात्रालाई प्रस्तुत गर्न यसले अन्‍नलाई समुद्रको बालुवासित तुलना गर्छ । अर्को अनुवाद‍ः "योसेफले भण्डारण गरेका अन्‍न समुद्र किनारका बालुवासरह प्रशस्त थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

योसेफले अन्‍नको भण्डारण ... गरे ... तिनले ... छाडिदिए

यहाँ "योसेफ" र "तिनले" ले योसेफका सेवकहरूलाई जनाउँछन् । अर्को अनुवाद‍ः "योसेफले आफ्ना सेवकहरूलाई अन्‍नको भण्डारण ... गर्न लगाए ... तिनीहरूले ... छाडिदिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद