ne_tn/gen/41/46.md

1.5 KiB

तीस वर्ष

"३० वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

मिश्रका राष्ट्रप्रमुख फारोको सामु उभिँदा

यहाँ "सामु उभिँदा"ले योसेफले फारोको लागि सेवा गर्न सुरु गरेको कुरालाई जनाउँछ । अर्को अनुवाद‍ः "मिश्रका राष्ट्रप्रमुख फारोको सेवा गर्न सुरु गर्दा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सारा मिश्र देशभरि चाहार्थे

आफ्ना योजनाहरू पुरा गर्न तयारी गर्दा योसेफ देशको निरीक्षण गर्दैछन् ।

सहकालका सात वर्षमा

"सात असल वर्षको समयमा"

जमिनले प्रचुर मात्रामा उब्जनी गर्‍यो

"जमिनले धेरै फसल उब्जायो"

शब्द अनुवाद