ne_tn/gen/41/44.md

3.2 KiB

म फारो हुँ, र तिमीबाहेक

फारोले आफ्नो अधिकारलाई जोड दिदैछन् । अर्को अनुवाद‍ः "फारोको रूपमा, म आदेश दिन्छु कि तिमीबाहेक"

तिमीबाहेक अरू कसैले मिश्र देशमा आफ्नो इच्छाअनुसार कुनै काम गर्न पाउनेछैन

अर्को अनुवाद:"तिम्रो अनुमति बिना मिश्रमा कोही व्यक्तिले पनि केहि गर्नेछैन" वा "मिश्रका हरेक व्यक्तिले केहि पनि गर्न अघि तिनीहरूले तिम्रो अनुमति लिनपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

कसैले

यहाँ "कसैले"ले सामान्य रूपमा कुनै व्यक्ति, पुरुष वा स्‍त्रीलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-gendernotations)

सापनत-पानेह

अनुवादकले यस्तो पादटिप्पणी थप्‍न सक्छन्ः सापनत-पानेह नाउँको अर्थ "रहस्यहरू खोल्ने व्यक्ति" । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनले योसेफलाई पुजारी पोतीपेराकी छोरी आसनतसित विवाह गराइदिए

मिश्रमा पुजारीहरू सबै भन्दा उच्च र विशेषाधिकृत जाति थिए । यस विवाहले योसेफको सम्मान र विशेषाधिकारको स्थानलाई देखाउछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

योसेफलाई ... आसनत

"आसनत" फारोले योसेफलाई उनको पत्‍नीको रूपमा दिएको स्‍त्रीको नाउँ हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

पोतीपेराकी छोरी

"पोतीपेरा" आसनतका पिता हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

योसेफ मिश्र देशभरि जान्थे

आउनलागेको अनिकालको तयारीको निरीक्षण गर्न योसेफले देशभरि यात्रा गरे ।

शब्द अनुवाद