ne_tn/gen/41/35.md

2.5 KiB

सामान्य जानकारी

योसेफ फारोलाई सल्लाह दिन जारी राख्छ ।

तिनीहरूले ... जम्मा गरून्

"निरीक्षकलाई ... जम्मा गर्न दिनुहोस्"

आउँदै गरेका यी असल वर्षहरूका

यात्रा गरी कुनै ठाउँमा आउने कुराझैँ यसले वर्षहरूको बारे बताउछ । अर्को अनुवाद‍ः "छिटै हुने असल वर्षहरूको समयमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले यसको सञ्‍चय गर्नुपर्छ

थोरै खाने कुरा भएको समयको लागि अनाज भण्डार गर्नुपर्छ । अर्को अनुवाद‍ः "निरीक्षकहरूले अनाजको रक्षा गर्न त्यहाँ सैनिकहरू राख्‍नुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मिश्रमा ... यी अनाज वितरण गरिनुपर्छ

यहाँ "मिश्र"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "मानिसहरूको लागि ... यी अनाज हुनेछ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metonymy)

यसरी अनिकालद्वारा देश सखाप हुनेछैन

यहाँ "देश"ले मानिसहरूलाई जनाउँछ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "यसरी अनिकालको समयमा मानिसहरू भोकाउनेछैनन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद