ne_tn/gen/41/14.md

2.0 KiB

फारोले ... डाक्न पठाए

यो बुझिन्छ कि फारोले सेवकहरू पठाए । अर्को अनुवाद‍ः "फारोले योसेफलाई लिन आफ्ना सेवकहरू पठाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

झ्यालखानाबाट निकालेर

"कैदखानाबाट बाहिर निकालेर" वा "झ्यालखानाबाट बाहिर निकालेर"

तिनले दारी खौरे

फारोको अघि जान तयार हुँदा दारी र टाउको कपाल दुवै खौरने एउटा प्रचलन थियो ।

फारोकहाँ आए

यहाँ "आए"लाई "गए"लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "फारोको अघि गए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-go)

यसको अर्थ खोल्ने कोही भएन

"कसैले यसको अर्थ बताउन सक्दैन"

तिमीले ... यसको अर्थ खोल्न सक्छौ

"तिमीले ... यसको अर्थ बताउन सक्छौ"

ममा यस्तो खुबी त छैन

"अर्थ बताउन सक्ने म होइन"

परमेश्‍वरले फारोलाई निगाहसाथ जवाफ दिनुहुनेछ

"परमेश्‍वरले फारोलाई अनुग्रहसाथ उत्तर दिनुहुनेछ"

शब्द अनुवाद