ne_tn/gen/40/01.md

2.4 KiB

पियाउने

यो राजालाई मद्य टक्र्याउने व्यक्ति हो ।

पकाउने

यो राजाको लागि भोजन तयार पार्ने व्यक्ति हो ।

आफ्ना मालिकको विरुद्ध काम गरे

"आफ्ना मालिकलाई रिस उठाए"

मुख्‍य पियाउने र पकाउने

"प्रमुख पियाउने र पकाउने"

उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्‍तानको घरमा कैदमा राखे

"उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्‍तानको निरीक्षणमा रहेको घरमा भएको झ्यालखानामा राखे"

उनले तिनीहरूलाई ... राखे

राजा आफैले तिनीहरूलाई झ्यालखानामा राखेनन् तर तिनले तिनीहरूलाई झ्यालखानामा राखिनको निम्ति आदेश दिए । अर्को अनुवाद‍ः "उनले तिनहरूलाई ... राख्‍न लगाए" अथवा "उनले आफ्ना अङ्गरक्षकलाई तिनीहरूलाई ... राख्‍न आदेश दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

जहाँ योसेफलाई पनि राखिएको थियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "यो त्यही झ्यालखाना थियो जहाँ योसेफ थिए" अथवा "यो त्यही झ्यालखाना थियो जहाँ पोतीफरले योसेफलाई राखे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद