ne_tn/gen/39/21.md

3.3 KiB

तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो

यसले बुझाउँछ कि परमप्रभुले योसेफको कसरी हेरचाह गर्नुभयो र उनीप्रति कति कृपालु हुनुभयो । अर्को अनुवाद‍ः "तर परमप्रभु योसेफप्रति कृपालु हुनुभयो"(EN-UDB) वा "तर परमप्रभुले योसेफको हेरचाह गर्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

झ्यालखानाका हाकिमको नजरमा उहाँले उनलाई कृपादृष्‍टि दिनुभयो

यसको अर्थ परमप्रभुले झ्यालखानाका हाकिमले योसेफलाई स्वीकार गर्ने र उनलाई राम्रो व्यवहार गर्ने तुल्याउनुभयो । अर्को अनुवाद‍ः "परमप्रभुले झ्यालखानाका हाकिमलाई योसेफसँग प्रसन्‍न हुने तुल्याउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

झ्यालखानाका हाकिम

"झ्यालखानाका व्यस्थापक" वा "झ्यालखानाका जिम्मावाल"

योसेफको जिम्मामा दिए

यहाँ "जिम्मा"ले योसेफको अख्तियार वा विश्‍वासलाई जनाउँछ । अर्को अनुवाद‍ः "योसेफको जिम्मामा राखे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले गर्ने काममाथि योसेफकै निगरानी हुन्थ्यो

"तिनीहरूले त्यहाँ गर्ने सबै काममाथि योसेफको निगरानी थियो"

किनभने परमप्रभु उनीसँग हुनुहुन्थ्यो

यसले यो जनाउँछ कि परमप्रभुले योसेफलाई कसरी सहायता गर्नुभयो र उनलाई डोर्‍याउनुभयो । अर्को अनुवाद‍ः "किनभने परमप्रभुले योसेफलाई डोर्‍याउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उनले जे गर्थे, परमप्रभुले समृद्धि प्रदान गर्नुहुन्थ्यो

"परमप्रभुले योसेफले गरेका सबै कुरालाई समृद्धि गरिदिनुभयो"

शब्द अनुवाद