ne_tn/gen/39/19.md

1.4 KiB

तिनको मालिक

"योसेफको मालिक" यसले पोतिफरलाई जनाउँछ । यस जानकारीलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "योसेफको मालिक, पोतीफर" (हेर्नुहोस्ः: rc://*/ta/man/translate/figs-explicit)

आफ्नी पत्‍नीबाट सुनेपछि

"आफ्नी पत्‍नीले बताएको सुनेपछि ।" "आफ्नी" शब्दले पोतीफरलाई जनाउँछ ।

तिनी रिसले चुर भए

"पोतीफर ज्यादै रिसाए"

जहाँ राजाका कैदीहरू राखिन्थे

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "राजाले आफ्ना कैदीहरू राख्‍ने ठाउँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

उनी त्यही ... थिए

"योसेफ त्यहीँ ... बसे"

शब्द अनुवाद