ne_tn/gen/38/24.md

3.2 KiB

यहूदालाई भनियो

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवाद: "कसैले यहूदालाई भने"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तपाईंकी बुहारी तामार

"तपाईंको जेठा छोराकी पत्‍नी, तामार"

त्यो गर्भवती भएकी छे

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यसले त्यसलाई गर्भवती बनाएको छ" वा "त्यो गर्भवती छे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यसलाई मकहाँ ल्याओ

"त्यसलाई बाहिर ल्याओ "

त्यसलाई जलाइयोस्

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवाद: "हामी त्‍यसलाई जलाएर मार्नेछौँ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जब तिनलाई ल्याइँदै थियो

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः जब उनीहरूले तिनलाई बाहिर ल्‍याए" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

आफ्नो ससुरा

" तिनका पतिका पिता"

छाप, त्यसको डोरी, र ... लौरो

"छाप" बुट्टा कुँदिएको सिक्का सरह हो जुन पगालिएको मैन अंकित गर्न प्रयोग गरिन्छ । "डोरी" छापमा राखिन्थ्‍यो ताकि त्‍यसका मालिकले त्‍यसलाई आफ्नो घाँटीमा बाँध्‍न सकून् । लौरो लामो काठको लठ्ठी थियो जसले रुखो भूमिमा हिंड्न मद्दत गर्‍थ्‍यो । उत्‍पत्ति ३८:१८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शेलह

यो यहूदाका छोराहरूमध्‍ये एकजनाको नाउँ हो । उत्पत्ति ३८:५ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद