ne_tn/gen/38/21.md

2.1 KiB

अदुल्लामवासी

अदुल्लाम गाउँमा बस्‍ने एक व्‍यक्ति ।"अदुल्लाम" एउटा गाउँको नाउँ हो जहाँ हीरा बस्‍थे ।उत्‍पत्ति ३८:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

त्यहाँका मानिसहरू

"त्‍यहाँ बस्‍ने केही मानिसहरू"

मन्दिरमा सेवा गर्ने ... वेश्या

"मन्दिरमा सेवा गर्ने वेश्या"

एनैम

यो एउटा ठाउँको नाउँ हो । तपाईंले उत्पत्ति ३८: १४ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

र हामी शर्ममा पर्नेछैनौँ

मानिसहरूले के भएको थियो भनी थाहा पाउँदा तिनीहरूले यहूदाको गिल्ला गर्नेछन् र हाँस्‍नेछन् । यसलाई अझ स्‍पष्‍ट पार्न सकिन्छ र कर्मवाच्यमा पनि लेख्‍न सकिन्छ ।उदाहरणको लागि: " नत्रता मानिसहरूले के भएको भनी थाहा पाउँदा तिनीहरू हामीमाथि हाँस्‍नेछन् ।" वा "र हामी शर्ममा परिनेछैनौँ ।"( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] and [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद