ne_tn/gen/38/17.md

1.4 KiB

बगालबाट

"मेरो बाख्राहरूको बगालबाट"

छाप, त्यसको डोरी, र ... लौरो

"छाप" बुट्टा कुँदिएको सिक्का सरह हो जुन पगालिएको मैन अंकित गर्न प्रयोग गरिन्छ । "डोरी" छापमा राखिन्थ्‍यो ताकि त्‍यसका मालिकले त्‍यसलाई आफ्नो घाँटीमा बाँध्‍न सकून् । लौरो लामो काठको लठ्ठी थियो जसले रुखो भूमिमा हिंड्न मद्दत गर्‍थ्‍यो ।

तिनी उनीद्वारा गर्भवती भइन्

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "उनले तिनीलाई गर्भवती बनाए ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद