ne_tn/gen/38/08.md

2.6 KiB

ओनान

यो यहूदाका छोराहरूमध्‍ये एकजनाको नाउँ हो । उत्पत्ति ३८:४ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

आफ्नी भाउजूप्रति देवरको कर्तव्य पूरा गर्

यसले एउटा संस्कारलाई जनाउँछ जहाँ जेठा दाजुको उसको र उसको पत्‍नीको कुनै छोरा हुनुभन्दा पहिले मृत्यु हुन्छ भने अर्को जेठा भाइले उनीसँग विवाह गर्नुपर्‍थ्‍यो र विधवासँग सहवास गर्नुपर्‍थ्‍यो । जब विधवाले पहिलो छोरो जन्माउँथ्‍यो, त्‍यो छोरो जेठा दाजुको कहलाइन्‍थ्‍यो र त्‍यसले जेठा दाजुको अधिकार पाउँथ्‍यो ।

परमप्रभुको द‍ृष्‍टिमा खराब थियो ।

"द‍ृष्‍टिमा" शब्‍दले परमप्रभुले ओनानको दुष्‍टता देख्‍नुभएको जनाउँछ । अर्को अनुवादः " दुष्‍ट थिए र परमप्रभुले त्‍यो देख्‍नुभयो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुले त्यसको पनि प्राण लिनुभयो ।

परमप्रभुले त्यसको प्राण लिनुभयो किनभने त्‍यसले गरेको कार्य दुष्‍ट थियो । यसलाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "त्‍यसैले परमप्रभुले त्यसको पनि प्राण लिनुभयो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद