ne_tn/gen/38/06.md

1.6 KiB

एर्

यो यहूदाका छोराहरूमध्‍ये एकजनाको नाउँ हो । उत्पत्ति ३८:३ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

परमप्रभुको द‍ृष्‍टिमा दुष्‍ट थियो

"द‍ृष्‍टिमा" शब्‍दले परमप्रभुले एर् को दुष्‍टता देख्‍नुभएको जनाउँछ । अर्को अनुवादः "दुष्‍ट थिए र परमप्रभुले त्‍यो देख्‍नुभयो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुले त्यसको प्राण लिनुभयो

परमप्रभुले त्यसको प्राण लिनुभयो किनभने त्‍यो दुष्‍ट थियो । यसलाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "त्‍यसैले परमप्रभुले त्यसको प्राण लिनुभयो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद