ne_tn/gen/38/03.md

870 B

तिनी गर्भवती भइन्

"यहूदाको पत्‍नी गर्भवती भइन् ।"

त्यसको नाउँ एर् राखियो

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसको पिताले त्‍यसको नाउँ एर् राखे ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

एर् ... ओनान ... शेलह

यी यहूदाका छोराहरूका नाउँहरू हुन् ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

त्यसको नाउँ ... राखिन्

"त्यसको नाउँ ... राखिन्"