ne_tn/gen/38/01.md

754 B

हीरा नाउँ भएको कुनै एउटा अदुल्लामवासी

हीरा एउटा मानिसको नाउँ हो जो अदुल्लाममा बस्‍थे । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

जसको नाम शूआ थियो ।

शूआ एउटा कनानी स्‍त्रीको नाम हो जसले यहूदासँग विवाह गरी । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद