ne_tn/gen/37/31.md

1.3 KiB

योसेफको वस्‍त्र

यसले उनको पिताले उनलाई बनाइदिएको सुन्‍दर वस्‍त्रलाई जनाउँछ ।

रगत

"बोकाको रगत"

तिनीहरूले ... ल्याएर

"तिनीहरूले वस्‍त्र ल्याए"

उसलाई ... खाएछ

"उसलाई ... खाएछ"

योसेफलाई पक्‍कै पनि त्यसले टुक्रा-टुक्रा पार्‍यो होला ।

जङ्गली जनावरले योसेफको शरीरलाई टुक्रा-टुक्रा पार्‍यो होला भनी याकूब सोच्छन् । उदाहरणको लागिः "त्‍यसद्वारा योसेफलाई पक्‍कै टुक्रा-टुक्रा पारियो होला "( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद