ne_tn/gen/37/29.md

1.5 KiB

रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ भने खाडलमा थिएनन्

रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ खाडलमा नभएको देखेर आश्‍चर्यचकित भए ।

उनले आफ्ना लुगाहरू च्याते

यो गहिरो दुःख र शोकको कार्य हो । यसलाई अझै स्‍पष्‍टसँग लेख्‍न सकिन्छ । अर्को अनुवादः उनी यति शोकित भए कि उनले आफ्ना लुगाहरू च्‍याते ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यो केटो त त्यहाँ छैन! अब म कहाँ जाऊँ?

योसेफ हराएको समस्‍यालाई जोड दिन रूबेन प्रश्‍नको प्रयोग गर्छन् ।यसलाई भनाइमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः " त्‍यो केटो त गयो! म अब घर फर्कन सक्दिनँ !" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद