ne_tn/gen/37/15.md

1.0 KiB

एक जना मानिसले योसेफलाई भेट्टाए । योसेफ खेतमा डुलिरहेका थिए ।

एक जना मानिसले योसेफलाई खेतमा डुलिरहेका भेट्टाए ।

तिमी के खोजिरहेका छौ?

"तिमी के खोज्दैछौ?"

कहाँ ... कृपया मलाई बताउनुहोस्

"कृपया मलाई बताउनुहोस् ... कहाँ"

बगाल कहाँ चराउँदै

"बगालको कहाँ गोठाला गर्दै थिए ।

दोतान

यो एउटा ठाउँको नाउँ हो जुन शेकेमभन्दा २२ किलोमिटर जत्ति टाढा पर्छ ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद