ne_tn/gen/37/12.md

2.2 KiB

के तिम्रा दाजुहरू शकेममा भेडाबाख्राहरूका बगाल चराइरहेका छैनन् र?

इस्राएल वार्तालाप सुरु गर्न प्रश्‍नको प्रयोग गर्छन् ।यसलाई भनाइको रुपमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिम्रा दाजुहरू शकेममा भेडाबाख्राहरूका बगाल चराइरहेका छन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

आऊ

यहाँ इस्राएलले योसेफलाई गएर तिनका दाजुहरूलाई भेट्न तिनलाई तयारी गर्न भन्दैछन् । अर्को अनुवादः "तयार होओ" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

म तयार छु

ऊ जानलाई तयार छ । "म जानलाई तयार छु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनले उनलाई भने

"इस्राएलले योसेफलाई भने ।"

मकहाँ खबर ल्याऊ

योसेफ फर्केर आई उनका दाजुहरू र बगालहरू के गर्दैछन् भनी खबर ल्याएको इस्राएल चाहन्छन् । अर्को अनुवादः "तिमीले के पत्ता लगायौ मलाई खबर गर्न आऔ" वा "मलाई खबर देओ"(EN-UDB)(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

बेँसीबाट बाहिर

"बेँसीबाट"

शब्द अनुवाद