ne_tn/gen/37/09.md

2.2 KiB

उनले अर्को एउटा सपना देखे

"योसेफले अर्को एउटा सपना देखे"

एघारवटा तारा

"११ तारा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

उनका बुबाले उनलाई हप्‍काए । तिनले उनलाई भने

" यो भन्दै इस्राएलले उनलाई हप्काए "

तिमीले देखेको यो सपना के हो? के तिम्री आमा ... तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन्?

इस्राएलले योसेफलाई सच्याउन प्रश्‍नको प्रयोग गर्छन् ।यसलाई भनाइको रुपमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः तिमीले देखेको यो सपना सत्‍य होइन ।तिम्री आमा र म अनि तिम्रा सबै दाजुहरूले साँच्‍चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछैनौं !"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

ईर्ष्‍या

यसको अर्थ कोही सफल वा धेरै प्रसिद्ध भएकोमा आरिस गर्नु हो ।

यो विषयलाई आफ्नो मनमा नै राखे

यसको अर्थ उनले योसेफको सपनाको बारेमा सोचिरहे । अर्को अनुवादः सपनाको अर्थ के हुनसक्छ भनी सोचिरहे ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद