ne_tn/gen/37/07.md

3.1 KiB

सामान्‍य जानकारी

योसेफ आफ्ना सपनाको बारेमा आफ्ना दाजुहरूलाई भन्छन् ।

हामी

"हामी" शब्दले योसेफ र उनका सबै दाजुभाइहरूलाई जनाउँछ ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ

अन्‍न पाकेपछि त्यसलाई बोट( पराल)बाट नछुट्‍टाएसम्‍म बोट( पराल)लाई मुठ्‍ठा- मुठ्‍ठामा क्रमवद्ध बाँधिन्छ ।

मेरो बिटाचाहिँ ठाडो भई उठ्यो, र तपाईंहरूका बिटाहरू मेरो बिटाको वरिपरि आई त्यसलाई दण्डवत् गरे ।

यहाँ अन्‍नका बिटाहरू मानिसहरू जस्‍तै उठ्दै र दण्‍डवत् गर्दैछन् ।यी बिटाहरूले योसेफ र उनका दाजुभाईहरूलाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

के तैँले साँच्‍चै हामीमाथि शासन गर्नेछस्? के साँच्‍चै हामीमाथि तैँले अधिकार गर्नेछस्?

यी दुई वाक्यांशले प्रायः एउटै अर्थ दिन्छ । योसेफलाई गिज्याउन उनका दाजुहरूले प्रश्‍नहरू सोधिरहेका छन् । यसलाई भनाइको रुपमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः तिमी हाम्रो राजा कहिल्‍यै हुनेछैनौ र हामी तिमीलाई कहिल्‍यै दण्डवत् गर्ने छैनौं !" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-rquestion]])

हामीमाथि ... अधिकार

"हामी" शब्दले योसेफका दाजुभाइहरूलाई जनाउँछ तर योसेफलाई होइन ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

उनका सपना र उनले भनेका कुराहरूका कारण

"उनका सपना र उनले भनेका कुराहरूले गर्दा"

शब्द अनुवाद