ne_tn/gen/37/03.md

1.3 KiB

धेरै माया

यसले भातृप्रेम वा साथी वा परिवारका सदस्‍यको प्रेमलाई जनाउँछ । यो साथीहरू वा नातेदारहरूबिचको स्‍वभाविक प्रेम हो ।

तिनका बुढेसकालका

यसको अर्थ योसेफ इस्राएल बृद्ध हुँदा जन्मेका थिए । अर्को अनुवादः "जो इस्राएल बृद्ध हुँदा जन्मेका थिए । " ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिनले उनको निम्ति... बनाइदिए

"इस्राएलले योसेफको निम्ति ... बनाइदिए"

एउटा सुन्दर वस्‍त्र

"एउटा सुन्दर पोशाक"

उनीसँग राम्ररी बोल्दैनथे

"उनीसँग नम्रतापूर्वक बोल्न सक्दैनथे ।"

शब्द अनुवाद