ne_tn/gen/36/37.md

2.5 KiB

सम्ला

यो पुरुषको नाउँ हो ।उत्‍पत्ति ३६:३६ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले

शौल रहोबोतमा बसोबास गर्थे । रहोबोत यूफ्रेटिस नदीको किनारमा थियो । यो जानकारी स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "त्यसपछि शौलले उनको स्थानमा राज्य गरे । उनी यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतबाटका थिए।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शौल ... बाल-हानान ... अक्‍बोर ... हदर ... मत्रेद ... मे-जाहाब

यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

रहोबोत ... पाऊ

यी ठाउँहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

उनको सहरको नाम

यसको अर्थ यो उनी बसोबास गर्ने सहर थियो । अर्को अनुवादः "उनी बसोबास गर्ने सहरको नाम" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी

छुट्टिएको जानकारी थप्‍न सकिन्छ ।अर्को अनुवाद: "उनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन् ।"

महेतबेल

यो एक स्‍त्रीको नाउँ हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद