ne_tn/gen/36/25.md

845 B

अना ... दीशोन ... एसेर ... दीशान

यी पुरुषहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:२०-२१ मा तपाईंले यी नाउँहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

ओहोलीबामा

यो स्‍त्रीको नाउँ हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

हेमदान, एश्‍बान, यित्रान र करान ...बिल्हान, जावान र अकान ...ऊज र आरान

यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)