ne_tn/gen/36/09.md

2.3 KiB

एसावका वंशहरू यसप्रकार थिए

यो वाक्यले उत्पत्ति ३६:९-४३ मा भएको एसावको सन्तानको विवरणको सुरुवात गर्छ । अर्को अनुवाद : यो एसावका वंशहरूको विवरण हो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सेइरको पहाडी देशमा

यसको अर्थ तिनीहरू सेइरको पहाडी देशमा बसे ।यसको पूरा अर्थलाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "जो सेइरको पहाडी देशमा बसे "( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

एलीपज ... रूएल

यी एसावका छोराहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:४ मा तपाईंले ती नाउँहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

आदा ...बासमत

यी एसावका पत्‍नीहरू नाउँहरू हुन् । उत्पत्ति ३६:२-३ तपाईंले यी नाउँहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तेमान, ओमार, सपो, गाताम, र कनज ... अमालेक

यी एलीपजका छोराहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तीम्‍न

यो एलीपजकी उपपत्‍नीको नाउँ हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद