ne_tn/gen/36/06.md

2.1 KiB

कनान देशमा उनले प्राप्‍त गरेका सबै

यसले कनान देशमा बस्दा उनले जम्मा गरेका सबै थोकहरू भन्‍ने बुझिन्छ । अर्को अनुवादः"कनान देशमा बस्दा उनले जम्मा गरेका सबै ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अर्को देशमा गए

यसको अर्थ अर्कै ठाउँमा सर्नु र त्यही बस्‍नु । अर्को अनुवादः अर्कै देशमा गएर बसे।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिनीहरूका सम्पत्ति

"एसाव र याकूबका सम्‍पत्ति"

तिनीहरूका पाल्तु पशुहरूका कारण ... तिनीहरूलाई धान्‍न सकेन ।

याकूब र एसावका सबै पाल्तु पशुहरूलाई धान्‍न त्‍यस ठाउँ पर्याप्त थिएन । अर्को अनुवादः तिनीहरूका सबै पाल्तु पशुहरू ... धान्‍न पर्याप्त थिएन।" वा "एसावको बगाल र याकूबको बगाल दुवैको लागि ...पर्याप्त थिएन । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरू बसिरहेका ठाउँ

अर्को अनुवाद : "तिनीहरू सरेको ठाउँ" rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद