ne_tn/gen/36/01.md

2.9 KiB

एसाव (जसलाई एदोम पनि भनिन्थ्यो) का वंशहरू यसप्रकार थिए

"यी एसावका वंशहरू हुन् जसलाई एदोम पनि भनिन्छ ।" यो वाक्यले उत्पत्ति ३६: १-८ मा भएको एसावको वंशहरूले विवरणको सुरूवात गर्छ । अर्को अनुवादः "यो एसाव (जसलाई एदोम पनि भनिन्छ) का वंशहरूको विवरण हो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

आदा ... ओहोलीबामा

यी एसावका पत्‍नीहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

हित्ती एलोन

"एलोन हेतका सन्तान थिए ।" वा "एलोन, हेतका सन्तान ।" यो मानिसको नाउँ हो । उत्पत्ति २६:३४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

आदा ... सिबोन ... नबायोत

यी पुरुषहरूका नाउँहरू हुन् ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

हिव्‍वी

यसले मानिसहरूको ठूलो समूहलाई जनाउँछ । उत्पत्ति १०:१७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

बासमत

यो एसावका पत्‍नीहरूमध्‍ये एक जनाको नाउँ हो । उत्पत्ति २६:३४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

नबायोत

यो इश्‍माएलका छोराहरूमध्‍ये एकको नाउँ हो । उत्पत्ति २८:९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद