ne_tn/gen/35/26.md

2.3 KiB

जिल्पा

यो लेआकी कमारीको नाउँ हो । उत्पत्ति २९:२४ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।

यसको अर्थ यसमा बेन्यामीन समावेश छैन जो बेथलेहेममा कनान देश नजिकै जन्मेका थिए । यसमा पद्दन-आरामको मात्र उल्लेख छ किनभने यसैमा प्रायः सबै जन्मेका थिए ।यसको पूरा अर्थ स्‍पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "कनान देशमा जन्मेका बेन्यामीन बाहेक यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

याकूब... इसहाककहाँ आए ।

यहाँ "आए" लाई "गए" पनि लेख्‍न सकिन्छ ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)

किर्यत - अर्बा

यो सहरको नाउँ हो । उत्पत्ति २३:०२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद