ne_tn/gen/35/21.md

1.4 KiB

इस्राएल अगि बढे

यसले इस्राएलको परिवार र सेवकहरू तिनीसँग रहेको बताउँछ ।यो जानकारीको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बिल्हा

यो राहेलकी कमारीको नाउँ हो । उत्पत्ति २९:२९ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

याकूबका बार्‍ह जना छोरा थिए

यो वाक्यले नयाँ हरफ सुरु हुन्छ जुन तलका पदहरूले निरन्‍तरता दिन्छ ।

बार्‍ह जना छोरा

"१२ जना छोरा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद