ne_tn/gen/35/14.md

1010 B

वेदी

यो स्‍मारक वेदी हो जुन केवल ठूलो पत्थर वा एक छेउ गाडेर खडा गरेको ढुङ्‍गा थियो ।

तिनले त्यसमाथि अर्घ-बलि चढाएर तेल खन्याए

यो तिनले वेदी परमेश्‍वरलाई अर्पण गरिरहेको चिन्ह हो ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

बेथेल

अनुवादकहरूले "बेथेल नाउँको अर्थ 'परमेश्‍वरको घर' हो " भनी पादटिप्पणीमा थप्‍न सकिन्छन् ।

शब्द अनुवाद