ne_tn/gen/35/09.md

1.3 KiB

याकूब पद्दन-आरामबाट आउँदा

तिनीहरू बेथेलमा थिए भनी स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः बेथेलमा छँदै, याकूबले पद्दन-आराम छोडेपछि" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

आशिष् दिनुभयो

यहाँ "आशिष्"को अर्थ कसैमाथि औपचारिक आशिर्वाद बोल्नु हो र त्‍यस व्‍यक्तिलाई असल होस् भन्‍नु हो ।

तर अबदेखि तेरो नाउँ याकूब भनिनेछैन

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "तर अबदेखि तेरो नाउँ याकूब हुनेछैन ।"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद