ne_tn/gen/35/06.md

2.6 KiB

लूज

यो एउटा सहरको नाउँ हो । तपाईंले यसलाई उत्पत्ति २८:१९ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

एल-बेथेल

अनुवादकहरूले "एल-बेथेल नाउँको अर्थ 'बेथेलका परमेश्‍वर' हो " भनी पादटिप्पणीमा थप्‍न सक्छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

त्यहाँ परमेश्‍वरले आफैलाई तिनीकहाँ प्रकट गराउनुभएको थियो

"त्यहाँ परमेश्‍वरले आफैलाई याकूबकहाँ देखाउनुभएको थियो ।

दबोरा

यो एउटा स्‍त्रीको नाउँ हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

रिबेकाकी धाई

धाई अरू स्‍त्रीको बच्चा रेखदेख गर्ने स्‍त्री हो ।धाईलाई परिवारमा उच्च आदर र महत्‍व दिइन्थ्‍यो ।

त्यसलाई बेथेलनेरको ... गाडियो

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवाद: तिनीहरूले त्‍यसलाई बेथेलनेरको ... गाडे ।"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अल्लोन-बकुत

अनुवादकहरूले "अल्लोन-बकुत नाउँको अर्थ 'रुवाबासी भएको कटुसको रुख' हो ।" भनी पादटिप्पणीमा थप्‍न सक्छन् ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद