ne_tn/gen/35/01.md

2.1 KiB

परमेश्‍वरको निम्ति एउटा वेदी बना

परमेश्‍वरले तृतीयपुरुष सर्वनाम प्रयोग गरी आफ्नै बारेमा बोल्नुहुन्छ । अर्को अनुवाद: "तेरा परमेश्‍वर, मेरो निम्ति एउटा वेदी बना" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

तिनको घराना ... सबैलाई भने

"तिनको परिवार ...सबैलाई भने"

तिमीहरूका बिचमा भएका विदेशी देवताहरू हटाइदेओ

"तिमीहरूका मूर्तिहरू फ्‍याकिदेओ।" वा "तिमीहरूका झूटा देवताहरू हटाओ ।"

आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर ।

परमेश्‍वरलाई आराधना गर्न जानभन्दा अगाडि आफैलाई नैतिक र शारीरिक रुपमा शुद्ध गर्ने यो एउटा विधि थियो ।

लुगाहरू फेर

परमेश्‍वरको सामु जानभन्दा पहिले नयाँ लुगाहरू लगाउनु तिनीहरूले आफैलाई शुद्ध पारेको चिन्ह थियो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

मेरो दुःखमा

"म दुःखको समयमा हुँदा" वा "जब म संकटमा थिए"

शब्द अनुवाद