ne_tn/gen/34/22.md

1.8 KiB

सामान्‍य जानकारी

हमोर र तिनका छोरा शकेमले सहरका अगुवाहरूसँगको कुराकानीलाई निरन्‍तरता दिए ।

यो सर्तमा मात्रै ती मानिसहरू हामीसित बसी एउटै जाति हुन सहमत छन्: तिनीहरूजस्तै हाम्रो हरेक पुरुषको खतना हुनुपर्छ

यदि इस्राएलका मानिसहरूजस्‍तै हाम्रा हरेक पुरुषहरू खतना हुन्छन् भने ती मानिसहरू हामीसित बसी एकै जातिका हुने सहमत हुनेछन् ।

के तिनीहरूका सबै गाईबस्तु र सम्पत्ति अर्थात् जनावरहरू हाम्रा हुनेछैनन् र?

शकेमले याकूबका मानिसहरूको गाईबस्तु शकेमका मानिसहरूका हुनेछन् भनी जोड दिन प्रश्‍न गर्छन् ।यो भनाइको रुपमा पनि अनुवाद गर्न सकिन्छ। अर्को अनुवादः "तिनीहरूका सबै जनावरहरू र सम्‍पत्ति हाम्रै हुनेछन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद