ne_tn/gen/34/18.md

1.9 KiB

तिनीहरूको कुराले हमोर र तिनका छोरा शकेमलाई खुसी तुल्यायो ।

यहाँ "कुरा"ले भनिएका भनाइलाई जनाउँछ । अर्को अनुवादः"हमोर र तिनका छोरा शकेम याकूबका छोराहरूले भनेको कुरामा सहमत भए ।"

यिनीहरूले भनेका कुरा गर्न

"खतना गरिनु"

याकूबकी छोरी

"याकूबकी छोरी दीना"

तिनी आफ्ना पिताको घरानामा सबैभन्दा इज्जतदार व्यक्ति थिए

यो नयाँ वाक्‍यमा पनि अनुवाद गर्न सकिन्छ । यो स्‍पष्‍ट पार्न सकिन्छ कि अरू मानिसहरू खतना गर्न राजी हुनेछन् भनी शकेमलाई थाहा थियो किनभने उनीहरू तिनलाई अत्‍यन्तै आदर गर्थे । अर्को अनुवाद: "शकेमसँगै तिनका पिताका घरानाका मानिसहरू सहमत हुनेछन् भनी तिनलाई थाहा थियो किनभने तिनी उनीहरूमाझ सबैभन्‍दा इज्जतदार थिए । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद