ne_tn/gen/34/08.md

1.6 KiB

हमोरले तिनीहरूलाई भने

"हमोरले याकूब र तिनका छोराहरूलाई भने"

तपाईंकी छोरी ... लाई माया

यहाँ "माया" शब्दले पुरुष र स्‍त्रीबिचको रोमाञ्‍चक मायालाई जनाउँछ । अर्को अनुवादः "माया गर्छ र विवाह गर्न चाहन्छ ।"

उनलाई तिनकी पत्‍नी हुन दिनुहोस्

कुनै संस्‍कारमा छोराछोरीहरूले कसलाई विवाह गर्ने निर्णय आमाबुबाले गर्छन् ।

हामीसित अन्तरजातीय विवाह गर्नुहोस्

अन्‍तरजातीय विवाह भनेको फरक जाति, समाज, धर्म वा कुलको मानिससँग विवाह गर्नु हो । अर्को अनुवादः "तपाईंका र मेरा मानिसहरूबिच विवाह हुनदिनुहोस् ।"

यो देश खुला हुनेछ

"यो देश तपाईंको निम्‍ति उपलब्‍ध हुनेछ ।"

शब्द अनुवाद