ne_tn/gen/34/06.md

1.9 KiB

हमोर याकूबसित ... गर्न गए

हमोर याकूबलाई भेट्न गए ।

तिनीहरूलाई चोट पुगेको थियो

"मानिसहरू क्रोधित भएका थिए।"

तिनले इस्राएलको बेइज्जत गरेका

यहाँ "इस्राएल"को अर्थ याकूबको घरानाको हरेक सदस्‍यहरू हुन् । मानिसहरूको समूहको रुपमा इस्राएलको बेइज्‍जत भएको थियो । अर्को अनुवाद: "तिनले इस्राएलको घरानाको अपमान गरेका थिए ।" वा "तिनले इस्राएलका मानिसहरूमा शर्म ल्‍याएका थिए ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

याकूबकी छोरीमाथि जबरजस्ती सहवास गरेर

"याकूबकी छोरीलाई बलात्‍कार गरेर"

किनकि यस्तो कुरो गरिनुहुँदैनथ्यो

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "किनकि तिनले यस्‍तो दुष्‍ट कुरा गर्नुहुँदैनथ्‍यो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद