ne_tn/gen/33/15.md

2.0 KiB

किन त्यसो गर्ने?

एसावले मानिसहरूलाई छोड्नुपर्दैन भन्‍ने कुरामा जोड दिनको लागि याकूब यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "त्‍यसो नगर्नुहोस् !" वा "तपाईंले त्‍यसो गर्न आवश्‍यक छैन !"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

मेरा मालिक

यो एसावलाई सम्बोधन गर्ने नम्र र औपचारिक तरिका हो । अर्को अनुवादः "तपाईं, मेरा मालिक" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person).

सुक्‍कोत

अनुवादकहरूले "सुक्‍कोत नाउँको अर्थ 'बास बस्‍ने ठाउँहरू' हो ।"भनी पादटिप्पणीमा थप्‍न सक्छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तिनले डेरा हाले

यसले तिनले आफ्ना परिवारको निम्ति पनि डेरा हाले भन्‍ने कुरालाई जनाउँछ । अर्को अनुवादः "आफ्नो लागि र आफ्नो परिवारको लागि डेरा हाले ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

आफ्ना गाईबस्तुहरूका निम्ति

"तिनले हेरचाह गर्ने पशुहरूका लागि"

शब्द अनुवाद