ne_tn/gen/32/31.md

950 B

यसैकारण आजको दिनसम्म

यसले यो कथाबाट इस्राएलका सन्तानहरूको बारे पृष्‍ठभूमिको जानकारीमा परिवर्तन भएको संकेत गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

आजको दिनसम्म

आजको दिनसम्म जुन लेखकले यो लेख्‍दै थिए भन्‍ने यसको भनाइ हो ।

कम्मरको नसा

यसले मांसपेशीलाई जनाउँछ जसले जाँघको हड्‍डी र फिलाको गेडीलाई जोड्छ ।

कम्मरको गेडी

"फिलाको गेडी"

फुस्काउँदा

"हिर्काउँदा"