ne_tn/gen/32/27.md

736 B

इस्राएल

अनुवादकहरूले यो भनेर पादटिप्पणी थप्‍न सक्‍नुहुन्छ "इस्राएलको नामको अर्थ हो 'तिनले परमेश्‍वरसँग कुस्ती खेल्‍यो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

मानिसहरूसित

यहाँ "मानिस" ले सामान्यतया "मानिसहरू" भन्‍ने अर्थ दिन्छ ।

शब्द अनुवाद