ne_tn/gen/32/19.md

1.5 KiB

दोस्रो दल ... निर्देशन दिए

"दोस्रो दल ... आदेश दिए"

तिमीहरूले यसो पनि भन्‍नू, 'तपाईंका दास याकूब

सम्भावित अर्थहरू हुन् १) "तिमीहरूले यसो पनि भन्‍नेछौ, "तपाईंका दास याकूब"

म तिनलाई खुसी पार्नेछु

"म तिनको रिस शान्त पार्नेछु"

तिनले मलाई स्वीकार गर्नेछन्

"तिनले मलाई दया पूर्वक स्वागत गर्नेछन्"

त्यसैले उपहारहरू तिनको अगिअगि पठाइए

यहाँ "उपहारहरू" भनेको कमाराहरूले उपहारहरू लगेको हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनी आफैचाहिँ ... बसे

यहाँ "आफै" ले याकूब कमारहरूसँग नगएको कुरालाई जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)

शब्द अनुवाद