ne_tn/gen/32/11.md

2.9 KiB

मलाई ... छुटकारा दिनुहोस्

"मलाई ... बचाउनुहोस्"

मेरा दाजु एसावको हातबाट

यहाँ "हात"ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः मेरा दाजु एसावको शक्तिबाट" अथवा " मेरा दाजु एसावबाट" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-parallelism]])

गर्छन् कि भनेर म तिमी देखि डराएको छु

"गर्छन् कि भनेर म डराएको छु"

तर तपाईंले भन्नुभयो, 'निश्चय नै, म तेरो उन्नति गराउनेछु । म तेरा सन्तानहरूलाई ... तुल्याउनेछु'

यो उद्धरणभित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः तर तपाईंले भन्नुभयो कि निश्चय नै तपाईंले मेरो उन्नति गराउनुहुनेछ । तपाईंले मेरा सन्तानहरूलाई ... तुल्याउहुनेछ' (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

तेरो उन्‍नति गराउनेछु

"तेरो लागि असल गरिदिनेछु" अथवा "तँसँग राम्रो व्यवहार गर्नेछु"

म तेरा सन्तानहरूलाई ... समुद्रको बालुवासरह तुल्याउनेछु'

यसले याकूबका सन्तानहरूका धेरै ठूलो संख्याको बारेमा भन्दछ मानौँ तिनीहरूको संख्या समुद्री किनारको बालुवा जस्तो हुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

गन्‍नै नसकिने गरी

यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूको संख्याको कारण कसैले पनि गन्‍न सक्‍दैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद